+
+
Shares

म्याग्दीमा महावीर पुन ११ हजार बढी मतले अघि

म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले ११ हजार बढी मतान्तरले अग्रता लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले ११ हजार बढी मतान्तरले अग्रता लिएका छन्।
  • मतगणना अनुसार महावीरले १८ हजार ३२७ मत प्राप्त गरेका छन्।
  • उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ६७४६ र कांग्रेसका कर्णबहादुर भण्डारीले ५६१६ मत पाएका छन्।

२३ फागुन, काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले ११ हजार बढी मतान्तरले अग्रता लिएका छन् ।

मतगणना जारी रहँदा महावीरले १८ हजार ३२७ मत ल्याएका छन्।

उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ६७४६ र नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ५६१६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?