२१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छलाङ नै मारेको छ । पुराना राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको नतिजा नराम्ररी खुम्चिन पुगेको छ ।
आखिर पुराना दलहरूको नतिजा यसरी किन खस्कियो ? यिनै विषयवस्तुसँग स्तम्भकार झलक सुवेदीसँग अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले चुनावी वार्ता गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4