+
+
Shares

चितवन-१ मा रास्वपाका हरि ढकाल भारी मतान्तरले विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल ४५ हजार १७५ मतान्तरले विजयी भएका छन्।
  • ढकालले ५८ हजार २०८ मत ल्याउँदा नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत ल्याए।
  • एमालेका दावा दोर्जे लामाले १० हजार ८९९ मत र नेकपाका कृष्णराज पन्तले ४ हजार ८१ मत प्राप्त गरे।

२३ फागुन, काठमाडौं । चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा ४५ हजार १७५ मतान्तरले विजयी भएका हुन् ।

ढकालले ५८ हजार २०८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत ल्याए ।

त्यस्तै एमालेका दावा दोर्जे लामाले १० हजार ८९९ मत ल्याए भने नेकपाका कृष्णराज पन्तले ४ हजार ८१ मत ल्याए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?