News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिंह महत कन्चपुर-३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
- महताले २७ हजार ११८ मत ल्याए भने नेपाली कांग्रेसका हरिप्रसाद बोहराले ९४४३ मत ल्याएका छन्।
- नेकपा एमालेका दीपकप्रकाश भट्टले ७५७५ मत ल्याएका छन् भने अन्य उम्मेदवारहरूले कम मत प्राप्त गरेका छन्।
२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिंह महता कन्चपुर-३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
केहीबेरअघि सम्पन्न मतगणनामा यहाँ महताले २७ हजार ११८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिप्रसाद बोहराले ९४४३ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार दीपकप्रकाश भट्टले ७५७५ मत ल्याए । राप्रपाका पूर्णबहादुर चन्दले ३९०२ मत ल्याउँदा उज्यालो नेपाल पार्टीका भीमबहादुर कुमालले २६८ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4