+
+
Shares

दार्चुलामा एमालेका गणेश ठगुन्ना विजयी

दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुनाले १८ हजार ८९१ मत ल्याएर विजयी भएका छन्।
  • नेपाल कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरेका छन्।
  • रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९३६ र नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत पाएका छन्।

२३ फागुन, काठमाडौं । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन् । भर्खरै सकिएको मतगणनाअनुसार ठगुन्‍नाले १८ हजार ८९१ मत ल्याउँदै विजयी भए ।

उनका निकटम् प्रतिस्पर्धी नेपाल कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६, रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९३६ र नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत पाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?