+
+
Shares

रूकुम पश्चिममा नेकपाका गोपाल शर्मा विजयी, जनार्दन शर्मा तेस्रो

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा तेस्रो भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले २१ हजार ६०९ मत पाएर चुनाव जितेका छन्।

२४ फागुन, काठमाडौं । रूकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन् । शर्माले २१ हजार ६०९ मत पाएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा तेस्रो भएका छन् ।

नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मान बहादुर शाहीले ४०७६ मत पाएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनदेखि लगातार यस क्षेत्रबाट चुनाव जित्दै आएका शर्माले मूल पार्टी परिवर्तन गरी प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?