News Summary
Generated by OK AI. Editorially reviewed.- ओखलढुंगामा मत गणना जारी छ र रास्वपाका उम्मेदवार विश्वराज पोखरेलले ११ हजार ४०० मत ल्याएर अग्रता कायम गरेका छन्।
- नेपाली कांग्रेसका कुमार लुइँटेलले ११ हजार १७९ मत ल्याएर दोस्रो स्थानमा रहेका छन्।
- एमालेकी अस्मिता थापाले ८ हजार ९६९ मत, नेकपाका अम्बिरबाबु गुरुङले ८ हजार ७२४ मत प्राप्त गरेका छन्।
२४ फागुन, काठमाडौं । ओखलढुंगामा पनि मत गणना जारी छ । जारी मतगणनामा यसअघि धेरै पछि परेका रास्वपाका उम्मेदवार विश्वराज पोखरेल पहिलोपटक अगाडि लागेका छन् ।
उनले ११ हजार ४०० मत ल्याएर अग्रता कायम गर्दा नेपाली कांग्रेसका कुमार लुइँटेलले ११ हजार १७९ मत ल्याएर पछिपरेका छन् ।
एमालेकी अस्मिता थापाले ८ हजार ९६९ मत ल्याएकी छन् । नेकपाका अम्बिरबाबु गुरुङले ८ हजार ७२४ मत ल्याएका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले १३५३ मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका बजेन्द्र राईले १६३ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4