News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्।
- उनले ओखलढुंगा पुगेर मनोनयन दर्ता गराएका हुन्।
- पोखरेल नेपाल प्रहरीबाट अवकाश भएर राजनीतिमा होमिएका हुन्।
६ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका उनले ओखलढुंगा पुगेर मनोनयन दर्ता गराएका हुन् । नेपाल प्रहरीबाट अवकाश भएका उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4