२४ फागुन, काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन् ।
भर्खरै सकिएको मतगणना अनुसार २९ हजार ५ सय २८ मत प्राप्त गर्दै आलम निर्वाचित भएका हुन् । नेकपाका किरणकुमार शाहले १८ हजार ४ सय ४२, रास्वपाका शेख सगिरले ९ हजार ३ सय २५, जनता समाजवादी पार्टी नेपालका रामआशिष राय यादव २ हजार ९ सय ६० र नेकपा एमालेका महम्मद अतिउल्लाहले २ हजार ३ सय ८२ मत पाए ।
निर्वाचित फिरदोश नेपाली कांग्रेसका नेता स्व: अफताव आलमका छोरा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4