+
+
Shares

रास्वपालाई बेलायतको बधाई

बेलायतले नयाँ सरकार गठन भएपछि नेपालसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंस्थित बेलायती दूतावासले हालै सम्पन्न ऐतिहासिक निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सफलता हासिल गरेकोमा बधाई दिएको छ।
  • बेलायतले नयाँ सरकार गठनपछि नेपालसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ।
  • दूतावासले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै '१०० वर्षको मित्रता' निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

२६ फागुन, काठमाडौं । काठमाडौंस्थित बेलायती दूतावासले हालै सम्पन्न ऐतिहासिक निर्वाचनमा सफलता हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस ऐतिहासिक निर्वाचनमा सफलता प्राप्त गरेकोमा बेलायत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई ज्ञापन गर्दछ।’

बेलायतले नयाँ सरकार गठन भएपछि नेपालसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ।

दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै ‘१०० वर्षको मित्रता’ निर्माण गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता पनि दूतावासले व्यक्त गरेको छ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?