News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाहीले जुम्लाबाट प्रतिनिधिसभा निर्वाचनमा २० लाख ५५ हजार रुपैयाँ खर्च गरेको सार्वजनिक गर्नुभएको छ।
- शाहीले सवारी साधन र इन्धनमा सबैभन्दा बढी ५ लाख ९० हजार रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालय जुम्लालाई बुझाउनुभएको छ।
- उनले चुनावी खर्च विभिन्न ८ शीर्षकमा वर्गीकरण गरी जानकारी गराउनुभएको छ।
२९ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। सवारी साधन र इन्धनमा सबैभन्दा बढी ५ लाख ९० हजारखर्च भएको उनले पेस गरेको विवरणमा उल्लेख छ ।
उनले विभिन्न ८ शीर्षकमा खर्च भएको जानकारी जिल्ला निर्वाचन कार्यालय जुम्लालाई गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4