+
+
Shares

यी हुन् नेकपाले छानेका ९ समानुपातिक सांसद

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १८:०४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीले ९ जना समानुपातिक सांसद छानेर निर्वाचन आयोगमा सिफारिस गरेको छ।
  • सिफारिस भएका सांसदहरूमा खसआर्य, आदिवासी जनजाति, अपाङ्गता, मधेशी, दलित र थारू समूहका प्रतिनिधि छन्।
  • निर्वाचन आयोगले नाम स्वीकृत गरेपछि ती सांसदहरूले प्रमणपत्र प्राप्त गर्नेछन्।

१ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ जना समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

निर्वाचन आयोगमा नेकपाले बुझाएको नामहरूमा खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्‍गताबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारू समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।

निर्वाचन आयोगमा सिफारिस भएका यी नामहरू निर्वाचन आयोगले स्वीकृत गरेपछि निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले स्वीकृत गरेसँगै समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका सांसदहरूले प्रमणपत्र प्राप्त गर्नेछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?