+
+
Shares

नेकपाको समानुपातिक सांसदमा माधव नेपाल पक्षबाट दुई जना 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १९:०१

१ चैत, काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले टुंग्याएको ९ जना समानुपातिक सांसदमा दुई जना एकीकृत समाजवादी पृष्ठभुमिका नेता परेका छन् ।

खस आर्य पुरुष तर्फबाट सांसद बनेका प्रमेश हमाल र दलित पुरुषतर्फ सांसद बनेका गणेश विश्वकर्मा एकीकृत समाजवादी पृष्ठभूमिका नेता हुन् ।

बाँकी ६ जना माओवादी केन्द्र पृष्ठभूमिका नेताहरू सांसद सिफारिस भएका छन् । भने एक जना रन्जिता श्रेष्ठको कोटाबाट सांसद बनेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?