१ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले टुंग्याएको ९ जना समानुपातिक सांसदमा थारू समुदायबाट निराशा डगौरा समावेश भएकी छिन् ।
थारु महिलाबाट निराशा चौधरी डगौराको नाम सिफारिस गरिएको छ ।
बाँकी ६ जना माओवादी केन्द्र र २ जना नेकपा एकीकृत समाजवादी पृष्ठभूमिका नेताहरू छन् ।
*सच्याइएको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4