News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं-हेटौँडा जोड्ने कान्ति लोकपथमा शुक्रबार भीमफेदी-८ गंगटेस्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।
- जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्थानीय तह र सडक डिभिजन कार्यालयसँग समन्वयमा पहिरो हटाउने प्रयास भइरहेको बताएको छ।
६ चैत, काठमाडौं । काठमाडौं-हेटौँडा जोड्ने कान्ति लोकपथमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । शुक्रबार वर्षासँगै भीमफेदी-८ गंगटेस्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्थानीय तह र सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो हटाउने प्रयार भइरहेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4