News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा ६० वर्षीय खिका बहादुर अधिकारी सोमबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।
- नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
९ चैत, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
तारकेश्वर नगरपालिका–६ धर्मस्थली बस्ने सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी मृत फेला परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4