+
+
Shares

सुनसरीमा एक महिला मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा ४१ वर्षीया मिना माझी बुधबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्।
  • मिना माझी मोरङ मिक्लाजुङ गाउँपालिका–८ घर भएकी थिइन् र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

११ चैत, काठमाडौं । सुनसरीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–८ घर भएकी ४१ वर्षीया मिना माझी मृत अवस्थामा फेला परेकी हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, उनी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?