+
+
Shares

आयोगमा उत्कृष्ट काम गरेको भन्दै ९ जनालाई पुरस्कृत गर्न सिफारिस

जसमा मानपदवी, नगद पुरस्कर बढुवासम्म गर्न आयोगले सिफारिस गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १७:३६

११ चैत, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगले उत्कृष्ट काम गरेको भन्दै ९ जनालाई पुरस्कार गर्न सिफारिस गरेको छ ।

जसमा मानपदवी, नगद पुरस्कर बढुवासम्म गर्न आयोगले सिफारिस गरेको छ । आयोगमा रहेर काम गरेका सहसचिव प्रकाश पौडेल, उपसचिव कमल पाण्डे, कम्युटर अपरेटर ज्ञानु थापालाई पुरस्कृत गर्न सिफारिस गरिएको छ ।

त्यस्तै गरी आयोगमा रहेर काम गरेका डीएसपी बिष्णुप्रसाद सोती, डीएसपी मुकेशकुमार तिवारी, इन्स्पेक्टर गजेन्द्र रावललाई पनि पुरस्कृत गर्न सिफारिस गरिएको छ ।

त्यस्तै हवल्दार जयकिशन प्रसाद कुर्मी, सहायक हवल्दार नवराज नेपाली, सहायक हवल्दार हरिप्रसाद जैशीलाई एक तह बढुवा गर्न सिफारिस गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?