+
+
Shares

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल

कार्की आयोगका सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १९:५०

१४ चैत, काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्नेबारे छलफल भएको छ ।

कार्की आयोगका सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।

त्यसयता नेकपा एमालेका नेताकार्यकर्ता आक्रोशित छन् । दिनभर काठमाडौंको स्थिति तनावग्रस्त रह्यो ।

यही कारण सुरक्षा जोखिम हेरेर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल भएको स्रोतले बतायो ।

यस्तै उनको भक्तपुरको गुण्डुस्थित निवासमा पनि बाक्लो सुरक्षा पहरा लगाइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?