+
+
Shares

उद्योग मन्त्री बन्दै अमरेश सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १०:२३

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा अमरेस कुमार सिंह पनि मन्त्री बन्ने भएका छन् । उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको स्रोतले बतायो ।

२१ फागुनको निर्वाचनमा उनले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ मा हराएका थिए ।

२०७० र २०७४ मा कांग्रेसबाट निर्वाचित उनी २०७९ मा स्वतन्त्र उठेर सांसद बनेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?