एमाले अध्यक्ष केपी शर्मा ओली । फाइल फोटो
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएको छ । उनलाई अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ ।
रेड एरियामा विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ ।
ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले मिर्गौला डाक्टरले स्वास्थ्य परीक्षण गर्ने तयारी छ । त्यसपछि डाक्टरको सुझाव अनुसार आवश्यक प्रक्रिया अघि बढ्ने स्रोतले बतायो ।
जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि आज बिहान उनलाई प्रहरीले गुण्डु निवासबाट पक्राउ गरेको थियो ।
ओली पक्राउ परेको घटनाबारे छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4