News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीले माइतीघर आसपासका सडकमा रहेका ढुंगा तथा इँटा हटाउन थालेको छ।
- प्रहरीले बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको थियो।
- एमालेका जनवर्गीय संगठनले दिउँसो ३ बजेदेखि माइतीघरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्।
१४ चैत, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको माइतीघर आसपासका सडक क्षेत्रमा रहेका ढुंगा तथा इँटा हटाउन थालेको छ । प्रहरीले अहिले त्यहाँ सडक र सडकपेटी क्षेत्रमा रहेका ढुंगा र इँटा उठाएर प्रहरी भ्यानमा राखिरहेको छ ।
प्रहरीले बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको थियो । पक्राउको विरोधमा दिउँसो ३ बजेदेखि एमालेका जनवर्गीय संगठनले माइतीघरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् । जसमा हुनसक्ने सम्भावित झडपको आशंका कारण प्रहरीले उक्त क्षेत्रका ढुंगा र इँटा हटाएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4