News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले कास्कीको पोखरास्थित फेवातालमा भएको अतिक्रमण तीन महिनाभित्र हटाउने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले फेवा संरक्षित जलाधार क्षेत्रको पुनःस्थापना र मुहान संरक्षण कार्य तीन महिनाभित्र सुरु गर्ने निर्णय गरेको छ।
- सरकारले जलवायु परिवर्तन अनुकूल कार्यहरू सरोकारवालाको सहभागितामा अघि बढाउने निर्णय गरेको छ।
१४ चैत, काठमाडौँ । सरकारले कास्कीको पोखरास्थित फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरिएका १०० कार्यसूचीमा यो उल्लेख छ ।
‘पोखरास्थित फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाई पुनस्र्थापना, पहिलो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलका कार्यहरू सरोकारवालाहरूको सहभागितामा तीन महिनाभित्र प्रक्रियाअघि बढाइँ जलाधार क्षेत्रको प्रभावकारी रुपमा संरक्षण गर्ने,’ निर्णयमा भनिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4