News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँगको छलफलमा जुटेका छन्।
- बालेन शाह शुक्रबार प्रधानमन्त्री नियुक्त भएका थिए।
- उनी सोही दिन पहिलो मन्त्रिपरिषद् बैठक राखेर ४ वटा निर्णय लिएका थिए।
१५ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् ।
उनी अहिले मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, उनी अहिले मन्त्रीहरूसँग छलफल गरिरहेका छन् ।
बालेन शुक्रबार प्रधानमन्त्री नियुक्त भएका थिए । सोही दिन उनले पहिलो मन्त्रिपरिषद् बैठक राखेर ४ वटा निर्णय लिएका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4