News Summary
Generated by OK AI. Editorially reviewed.- मुग्लिन-नागढुंगा सडक १७ देखि १९ चैतसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिने भएको छ।
- सडक स्तरोन्नति गर्न चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर लगायत स्थानमा सडक बन्द गर्ने निर्णय गरिएको छ।
- सडक आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको छ।
१६ चैत, काठमाडौं । मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने भएको छ ।
चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर लगायत स्थानमा सडक स्तरोन्नति गर्न १७ देखि १९ चैतसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्न लागिएको हो ।
पटक–पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै सडक आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4