News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठक १९ चैतमा सिंहदरबारस्थित संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा सुरु भएको छ।
- नेकपा एमालेले प्रतिनिधिसभा बैठक सुरु हुनासाथ अवरोध गरेको छ।
- गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन सुरु भएको हो।
१९ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो ।
बैठक सुरु हुनासाथ एमाले सांसद गुरु बरालले उठेर विरोध गरे । उनले विरोध गरेपछि सभामुख अर्जुनरसिंह केसीले बोल्न समय दिए ।
उनले अहिले बोलिरहेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4