News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेको जानकारी संघीय संसद्को प्रतिनिधिसभामा दिइएको छ।
- सभामुख अर्जननरसिंह केसीले ज्येष्ठ सदस्यको रूपमा बैठक सञ्चालन गर्दै नियुक्ति सूचना पढेर सुनाएका थिए।
- प्रतिनिधिसभा बैठकमा उक्त जानकारीपछि ताली बजाइएको र मन्त्रीहरूको नियुक्तिबारे पनि जानकारी गराइएको छ।
१९ चैत, काठमाडौं । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ ।
ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन गरिरहेका सभामुख अर्जननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गरेको बेहोरा पढेर सुनाएका हुन् ।
केसीले उक्त जानकारी गराएपछि प्रतिनिधिसभा बैठकमा ताली बजेको थियो ।
साथै, उनले मन्त्रीहरूको नियुक्तिबारे पनि संसद्मा जानकारी गराएका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4