News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी सोमबार बसेको बैठकमा निर्विरोध निर्वाचित भएकी छन्।
- माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा उनी सुदूरपश्चिमबाट निर्वाचित भएकी थिइन्।
- राष्ट्रिय सभाका सदस्यहरूले उनलाई बधाई दिएका छन्।
२३ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्वाचित भएकी छन् । सोमबार बसेको आजको राष्ट्रिय सभा बैठकमा उनी निर्विरोध उपाध्यक्ष निर्वाचित भएको घोषणा गरिएको हो ।
माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा उनी सुदूरपश्चिमबाट निर्वाचित भएकी थिइन् । उनलाई राष्ट्रिय सभाका सद स्यहरूले बधाई दिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4