२३ चैत, काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचन र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली संकलन र अद्यावधिक कार्यमा जुट्न मातहतका समितिलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगले चैत २२ गतेदेखि मतदाता नामावली संकलन कार्य पुन: सुचारु गरेको विषय पत्रमा उल्लेख छ ।
निर्वाचन कार्यालयले भनेअनुसार गर्न/गराउन उक्त पत्रमार्फत सबै पालिका र वडा कमिटीहरूलाई निर्देशित गरिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4