News Summary
Generated by OK AI. Editorially reviewed.- औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ।
- स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले २०८२ चैत २६ गते ढकाललाई अर्को व्यवस्था नभएसम्म मन्त्रालयमै कामकाजमा खटाउने निर्णय गरेको छ।
- यसअघि भरतप्रसाद भट्टराई विभागका महानिर्देशक थिए।
२६ चैत, काठमाडौं । औषधि व्यवस्था विभागका महानिर्देशन नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले ढकाललाई मन्त्रालय तान्ने निर्णय गरेको हो ।
उनलाई अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयमै कामकाजमा खटाइएको छ ।
‘नेपाल सरकार मन्त्रीस्तरीयको मिति २०८२/१२/२६ को निर्णानुसार तपाईंलाई अर्को व्यवस्था लनभएसम्का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कामकाजमा खटाइएको व्यहोरा अनुरोध छ,’ मन्त्रालयको पत्रमा उल्लेख छ ।
यसअघि भरतप्रसाद भट्टराई विभागका महानिर्देशक थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4