+
+
Shares

संघीय संसद्को संयुक्त बैठक (लाइभ)

आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १५:१७

२७ चैत, काठमाडौं । संघीय संसद्को संयुक्त बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल पनि पुगेका छन् ।

सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा राष्ट्रपति पौडेललेसम्बोधन गर्ने कार्यक्रम छ ।

आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुन लागेको हो ।

चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन् ।

त्यसअघि उनले संसद् बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?