+
+
Shares

भौतिक पूर्वाधारमन्त्रीको सम्पत्ति : ३० तोला सुन, ५० तोला चाँदी, बैंकमा ९० लाख बचत

भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख गरिएको छ।
  • उनले सार्वजनिक सम्पत्ति विवरणमा ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरेका छन्।
  • उनले परिवारका सदस्यका नाममा रुपन्देही, नवलपरासी र स्याङ्जामा कुल ३१ कठ्ठा २५ धुर जग्गा र २९ रोपनी खेतबारी रहेको खुलाएका छन्।

२९ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख गरेका छन् ।

सार्वजनिक सम्पत्ति विवरणमा उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ ।

उनले परिवारका सदस्यका नाममा रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी रहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?