News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक ६ वैशाख सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ।
- समितिका सचिव दिनेश थापा मगरले बैठक आह्वान गरिएको सूचना जारी गरेका छन्।
६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । समितिका सचिव दिनेश थापा मगरले सूचना जारी गरी सोमबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4