+
+
Shares

कुरिनटारमा हावाहुन्डरी सहित भीषण असिना पानी (तस्वीरहरू)

पार्किङमा राखिएका गाडी, बाइकका सिसाहरू फुटाएको छ ।

दानबहादुर गुरुङ दानबहादुर गुरुङ
२०८३ वैशाख ६ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको इच्छाकामना-३ कुरिनटारमा साँझ ५ बजेदेखि साढे ५ बजेसम्म हावाहुन्डरी सहित भीषण असिना पानी परेको छ।
  • हावाहुन्डरी सहितको पानीले घरगोठ उडाएको र खुला ठाउँमा पार्किङमा राखिएका गाडी, बाइकका सिसा फुटाएको छ।
  • रुखका हाँगा भाचिंदा घर टहरामा क्षति पुगेको छ।

६ वैशाख, काठमाडौं । चितवनको इच्छाकामना- ३ कुरिनटारमा हावाहुन्डरी सहित भीषण असिना पानी परेको छ । हावाहुन्डरी सहितको पानीले यहाँ घरगोठ उडाएको छ । त्यस्तै खुला ठाउँमा पार्किङमा राखिएका गाडी, बाइकका सिसाहरू फुटाएको छ ।

साँझ ५ बजेदेखि साढे ५ बजेसम्म कुरिनटार क्षेत्रमा हावाहुन्डरी सहितको भीषण असिना पानी परेको हो । रुखका हाँगा भाचिंदा घर टहरामा क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?