+
+
Shares

मन्त्रिपरिषद् बैठक जारी

आजको बैठकका निर्णयहरू माननीय संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १५:४३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार आज मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।
  • सरकारका प्रवक्ता व्यस्त रहेकाले बैठकका निर्णयहरू मन्त्री प्रतिभा रावलले जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलमा बैठक आयोजना गरिएको छ र सचिवालयले उपस्थित हुन आग्रह गरेको छ।

८ वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

मन्त्रिपरिषद् बैठक नियमित भएको जनाइएको छ ।

सरकारका प्रवक्ता व्यस्त रहेकाले आजको बैठकका निर्णयहरू माननीय संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलमा उपस्थित हुन प्रधानमन्त्रीको सचिवालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?