+
+
Shares

मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले २४ चैतमा आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
  • बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि जारी छ।
  • यसअघि आइतबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।

२४ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

यसअघि आइतबार मन्त्रिपरिषद् बैठक बसेको थियो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?