+
+
Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका २० पदाधिकारी पदमुक्त

सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश राजपत्रमा प्रकाशन भएसँगै भौतिक यस मन्त्रालय मातहतका २० पदाधिकारी पदमुक्त भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश राजपत्रमा प्रकाशन गरेसँगै २० जना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका पदाधिकारी पदमुक्त भएका छन्।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्षसहित १३, सडक बोर्ड नेपालका ४ र नेपाल रेल्वे बोर्डका ३ जना पदाधिकारी पदमुक्त भएका छन्।
  • यसैगरी, विभिन्न मन्त्रालय मातहत करिब १६ सय पदाधिकारी एकैसाथ पदमुक्त भएका छन्।

२२ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका २० जना पदाधिकारी पदमुक्त भएका छन् ।

सरकारले हालै ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश राजपत्रमा प्रकाशन भएसँगै भौतिक यस मन्त्रालय मातहतका २० पदाधिकारी पदमुक्त भएका हुन् ।

उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै भौतिक पूर्वाधार तथा यातामन्त्रालयसहित विभिन्न मन्त्रालय मातहतका करिब १६ सय पदाधिकारी एकैसाथ पदमुक्त भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्षसहित १३ पदाधिकारी, सडक बोर्ड नेपालका ४ र नेपाल रेल्वे बोर्ड ३ जना पदाधिकारी पदमुक्त भएका हुन् ।

यी हुन् पदमुक्त भएकाहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?