+
+
Shares

टेक्सासमा भएको गोली हानाहानमा २ को मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको टेक्सासस्थित डलासको उत्तरमा सपिङ सेन्टर नजिक गोली हानाहानमा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्।
  • संदिग्धले योजनावद्ध रूपमा पाँच जनामाथि गोली चलाएर घटना घटाएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ।
  • पीडित र आक्रमणकारी एक अर्कासँग परिचित व्यक्ति भएको र संदिग्धलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।

एक जना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउदा दुई जनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ ।

संदिग्धले योजनावद्ध रूपमा गोली हानेर घटना घटाएको उल्लेख गर्दै प्रहरीले जनाएको छ

पीडितहरू र आक्रमणकारी एक अर्कामा परिचित व्यक्ति भएको उल्लेख गर्दै प्रहरीले संदिग्धलाई पक्राउ गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?