+
+
Shares

तुइन खोला नजिकको पहिरो पन्छाइयो, मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते ८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला नजिक खसेको पहिरो हटाएर यातायात सन्चालन गरिएको छ।
  • सडक डिभिजन कार्यालय चितवनले डोजर प्रयोग गरी बाटो खुलाएको हो।
  • जिल्ला प्रहरी कार्यालय चितवनले लेन अनुशासन पालना गरी सावधानीपूर्वक सवारी चलाउन अनुरोध गरेको छ।

२५ वैशाख, चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो हटाएर यातायात सन्चालन गरिएको छ ।

आज बिहान ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चितवनले डोजर प्रयोग गरी बाटो खुलाएको हो ।

अहिले सामान्य रुपमा यातायातका साधन चलिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले लेन अनुशासन पालना गरी सावधानीपूर्वक सवारी साधन चलाउन चालहरुलाई अनुरोध समेत गरेको छ ।ि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?