News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ।
- समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गरिने जानकारी दिए।
२८ वैशाख, काठमाडौं । सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ । समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने छ ।
सरकारको आर्थिक वर्ष २०८३/८४को नीति तथा कार्यक्रममार्फत् सो जानकारी दिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद बैठकमा सरकारको नीति तथा कार्यृक्रम प्रस्तुत गर्दै न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गरी निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गरिने जानकारी दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सक्षम बनाउने सरकारको नीति रहेको जानकारी पनि राष्ट्रपति पौडेलले दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4