+
+
Shares

ई–बिडिङ प्रकरण : कम्युटर अपरेटर नासु थुनामा, विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश

राप्रपा नेता विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ई–बिडिङ प्रकरणमा मुद्दा चलाइएक मध्ये कर्मचारी नासु दिवाकर देउजा पुर्पक्षका लागि कारागार चलान भएका छन्।
  • राप्रपा नेता विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश भएको छ।
  • सीआईबीले २२ जनामाथि मुद्दा चलाएकोमा १० जना फरार छन्।

३१ वैशाख, काठमाडौं । ई–बिडिङ प्रकरणमा मुद्दा चलाइएक मध्ये एक सरकारी कर्मचारी तथा क्युटर अपरेटर नासु दिवाकर देउजा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

राप्रपा नेता विक्रम पाण्डेसहित ११ जनालाई भने धरौटीमा छाड्न आदेश भएको छ।

सीआईबीले यो प्रकरणमा २२ जनालाई मुद्दा चलाएकोमा १० जना फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?