News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटक झोलाको सट्टा नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।
- उनी बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि मन्त्रालयबाट प्रस्थान गरेका छन् ।
- यसअघिका अर्थमन्त्रीहरूले रातो सुटकेस वा अल्लोको झोलामा बजेट बोक्ने गरेका थिए ।
१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।
उनी केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका छन् ।
यसअघि कुनै अर्थमन्त्रीले रातो सुटकेशमा बजेट वक्तव्य बोक्ने गरेका थिए भने कसैले अल्लोबाट बनेको झोलामा बजेट बोकेका थिए ।
यसपटक भने उनले नयाँ सुरुवात गरेका हुन् ।
उनले आर्थिक सर्वेक्षण पनि नेपाली कागजको रङको आवरणमा तयार पारेका थिए ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4