News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा केहीबेरमा बजेट सार्वजनिक गर्नुहुनेछ ।
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।
केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेका थिए ।
उक्त बैठक पारित भएको हो । पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा केहीबेरमै अर्थमन्त्री डा. वाग्लेले बजेट सार्वजनिक गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4