+
+
Shares

महावीर पुनले मागे बमोजिम नवप्रवर्तनका लागि बजेट विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सांसद महावीर पुनको माग बमोजिम विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट विनियोजन गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस क्षेत्रमा पूँजीगत खर्चको १ प्रतिशत बजेट विनियोजन गरिएको बताउनुभयो ।

१५ जेठ, काठमाडौं । सरकारले सांसद महावीर पुनको माग बमोजिम विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिएको बताएका छन् ।

सांसद पुनले बजेटको अनुपात सहितको माग राख्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?