News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले श्रमिक र रोजगारदातालाई अनिवार्य रूपमा श्रम रजिष्ट्रीमा आबद्ध गराउने व्यवस्था गर्ने भएको छ ।
- अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट भाषणमा श्रमिक र रोजगारदातालाई श्रम रजिष्ट्रीमा आबद्ध हुन अनिवार्य गरिने बताउनुभयो ।
१५ जेठ, काठमाडौं । सरकारले श्रमिक र रोजगारदातालाई अनिवार्य रूपमा श्रम रजिष्ट्रीमा आबद्ध हुने व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै श्रमिक र रोजगारदातालाई अनिवार्य रूपमा श्रम रजिष्ट्रिमा आबद्ध हुने व्यवस्था गर्ने व्यवस्था गरेको बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4