फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताए ।
- हाल सशस्त्र प्रहरी बलले नेपालका उत्तर र दक्षिण दुवैतर्फका सीमा नाकामा खटिएर सुरक्षा प्रदान गर्दै आएको छ ।
१५ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बललाई सीमा सरक्षाको डेडिकेटेड फोर्स बनाइने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लले उक्त कुरा बताएका हुन् ।
अहिले पनि सीमा सुरक्षाको जिम्मा सशस्त्रले नै पाएको छ । सशस्त्रले उत्तर र दक्षिणका सीमा खटिएर सुरक्षा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4