News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडेलमा ग्रिन युरिया मल उद्योग सञ्चालन गर्न दिने व्यवस्था गरेको छ ।
- अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै ग्रिन युरिया उत्पादनका लागि विद्युतमा सहुलियत दिने बताए ।
- सरकारले हरियो मल प्रवर्द्धनका लागि स्थानीय तहलाई ३६ करोड रुपैयाँ अनुदान विनियोजन गरेको छ ।
१५ जेठ, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडेलमा ग्रिन युरिया मल उद्योग सञ्चालन गर्न दिने व्यवस्था गरिएको बताएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै निजी क्षेत्रबाट ग्रिन युरिया उत्पादन प्रवद्र्धन गर्न खरिद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराइने बताए ।
यस्तै सरकारले हरियो मल प्रवर्द्धनका लागि स्थानीय तहलाई ३६ करोड रुपैयाँ अनुदान विनियोजन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4