News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले तल्लो अरुणसहित चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
- वन क्षेत्र प्रयोगको स्वीकृति पाउनेमा तल्लो अरुण, लोवर न्यादी, हुन्सा खोला र तादी खोला जलविद्युत् आयोजना छन् ।
- मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
२६ जेठ, काठमाडौं । सरकारले तल्लो अरुण जलविद्युत् आयोजना लगायत चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
तल्लो अरुण लगायत लोवर न्यादी खोला जलविद्युत् आयोजना, घुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4