News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सरकारले आज प्रदेशसभामा विनियोजन विधेयक २०८३ प्रस्तुत गरेको छ।
- प्रतिपक्षी दलहरूको अवरोधका कारण रोकिएको विधेयक कार्यदल गठन भएसँगै सदनमा पेश भएको हो।
- प्रदेशसभाको अर्को बैठक आगामी ३० असार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
२८ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारको विनियोजन विधेयक २०८३ प्रस्तुत भएको छ ।
प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीले बजेटबारे सदन अवरुद्ध गर्दा विनियोजन विधेयक प्रस्तुत हुन सकेको थिएन ।
विवाद समाधानका लागि आज कार्यदल गठनसँगै अवरोध हटेपछि अर्थमन्त्री युवराज भट्टराईले विनियोजन विधेयक प्रस्तुत गरेका हुन् ।
प्रदेशसभाको अर्को बैठक ३० असार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4