+
+
Shares

प्रधानमन्त्रीको तर्फबाट संसद्‌मा कानुनमन्त्रीले पेश गरिन् तीन आयोगका वार्षिक प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले तीन वटा आयोगका वार्षिक प्रतिवेदनहरू पेश गरेकी छिन्।
  • सभामुख डोलप्रसाद अर्यालले न्याय परिषद्, न्याय सेवा आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्न मन्त्री गौतमलाई अनुमति दिएका थिए।
  • कानुनमन्त्री गौतमले न्याय परिषद्, न्याय सेवा आयोग र लोकसेवा आयोगको आव २०८१/०८२ को वार्षिक प्रतिवेदन बैठकमा पेश गरेकी हुन्।

३० असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा तीन वटा आयोगका प्रतिवेदनहरू पेश भएका छन् ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन वटा आयोगको प्रतिवेदन मंगलबार प्रतिनिधिसभा बैठकमा पेश गरेका हुन् ।

सभामुख डोलप्रसाद अर्यालले न्याय परिषद्को वार्षिक प्रतिवेदन–२०८१/०८२, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन– २०८१/०८२ र लोकसेवा आयोगको ६६ औं वार्षिक प्रतिवेदन–२०८१/०८२ पेश गर्नका लागि प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री गौतमले पेश गर्न अनुमति दिए ।

सभामुख अर्यालको अनुमति अनुसार, कानुनमन्त्री गौतमले उक्त प्रतिवेदनहरू पेश गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?